बानेश्वरमा १ करोडभन्दा बढीको क्रिप्टो कारोबार, तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको बानेश्वरबाट प्रहरीले अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन २१ गते राति करिब ९ बजे काठमाडौं महानगरपालिका–१०, बानेश्वर क्षेत्रमा शंकास्पद अवस्थामा भेटिएका उनीहरूलाई चेकजाँच गर्ने क्रममा अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको खुलेपछि नियन्त्रणमा लिइएको हो। अनुसन्धानका […]
झापामा ५३.४४० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

झापा । मेचीनगर नगरपालिका–८ बाट प्रहरीले ५३.४४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सिटी सफारीभित्र बसेर लागुऔषध खैरो हेरोइनको खरिद–बिक्री भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मेचीनगर–११ का २३ वर्षीय सोमनाथ राजवंशी र मोरङको पथरी शनिश्चरे–५ का २४ वर्षीय गणेश […]
विराटनगरमा १०० ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

विराटनगर ।मोरङको विराटनगर महानगरपालिका–१५ बाट ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न समूहको निगरानी गर्ने क्रममा बिक्रीका लागि खैरो हेरोइन बोकेर हिँडेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ का ३१ वर्षीय महमद […]
सुनसरीमा ४१८ किलो गाँजा बरामद, चार जना पक्राउ

सुनसरी — सुनसरीको बराहक्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा कार र एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार २०८३ साउन २३ गते बिहान करिब ५ः३० बजे बराहक्षेत्र नगरपालिका–१ गुप्त बराहस्थित बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागुऔषध ओसारपसार भइरहेको सूचना प्राप्त भएको थियो। उक्त सूचनाका […]
शिकार खेल्न जंगल पुगेका सल्यानका टोपबहादुर गोली लागेर मृत, ६ जना पक्राउ

सल्यान — सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको छ। घटनापछि उनीसँगै शिकार खेल्न गएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा उक्त घटना भएको हो। कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी करिब ६२ वर्षीय टोपबहादुर पुन मगर […]