२०८३ श्रावण २७ बुधबार
[the_ad id="6228"]

किन हुन्छ पाइल्स, उपचार के ?

मलद्वारमा हुने विभिन्न प्रकारका रोगमध्ये पाइल्स पनि एक हो, जसलाई चिकित्सकीय भाषामा ‘हेमोरोइड्स’ भनिन्छ । मुख्यतः यो भित्री (बाहिरबाट नदेखिने) र बाहिरी (बाहिरबाट देखिने) गरी दुई प्रकारका हुन्छन् । मलद्वारको भित्री भागमा हुनेलाई भित्री र मलद्वारको छाला वरिपरि देखिनेलाई बाह्य पाइल्स भनिन्छ ।

दिसा गर्दा धेरैबेर लगाउने, कन्ने तथा कब्जियतको समस्या भएका बिरामीलाई पाइल्स हुने सम्भावना बढी हुन्छ । 

  • लक्षण

मलद्वारमा मासु पलाएको अनुभव हुने, कहिलेकाहीँ मासुको गाँठो बाहिर आउने, डल्लाडुल्ली महसुस हुने, दिसा गर्दा ताजा रगत आउने हुन्छ भने पाइल्सको शंका गरी जचाउनुपर्छ । 

पाइल्सलाई चार तहमा बाँड्न सकिन्छ : 

पहिलो तह— मासुको गाँठो बाहिर नदेखिने हुन्छ, जो दिसा गर्दा दुख्छ । 
 
दोस्रो तह— दिसा गर्दा बल गर्ने क्रममा मासुको गाँठो बाहिर निस्कन्छ । हल्का रगत पनि आउन सक्छ । यस्ता बिरामीलाई औषधि दिएर हेर्न सकिन्छ र केही समयपछि फलो अपमा बोलाउन सकिन्छ । 

तेस्रो र चौथो तह— यस तहका बिरामीमा पाइल्स फुट्ने, बढी रगत आउने र असह्य पीडा हुने हुन्छ । धेरै रक्तश्राव हुने, हिँडडुल गर्न अप्ठेरो हुने र संक्रमण हुने जोखिम हुन्छ । धेरै रक्तश्राव भएको छ, शरीरमा हेमोग्लोबिनको कमी देखिएको छ भने त्यस्तो अवस्थामा शल्यक्रिया आवश्यक हुन्छ ।

बिरामीको समस्या र लक्षणका आधारमा कुन तहको पायल्स हो भनी छुट्ट्याइन्छ र औषधि दिने कि शल्यक्रिया गर्ने भन्ने तय गरिन्छ ।  

मलद्वारमा मासु पलाएको अनुभव हुने, कहिलेकाहीँ मासुको गाँठो बाहिर आउने, डल्लाडुल्ली महसुस हुने, दिसा गर्दा ताजा रगत आउने हुन्छ भने पाइल्सको शंका गरी जचाउनुपर्छ ।

  • दोहोरिने जोखिम 

मलद्वारमा जन्मजात स–साना रक्तनली हुन्छन् । तर तिनमा दबाब पर्दै गयो भने सुन्निदै जान्छ र डल्लो बन्दै जान्छ । त्यो डल्लोलाई पनि दबाब पर्‍यो भने फुटेर रगत आउँछ । यस्तो अवस्थामा अपरेसन गरेपछि निको हुन्छ । तर जीवनशैली, खानपान उस्तै भयो भने केही वर्षपछि पुनः दोहोरिने जोखिम हुन्छ । 

पाइल्सलाई दुई किसिमले शल्यक्रिया गर्न सकिन्छ— परम्परागत तरिकाबाट चिरफार गरेर र अत्याधुनिक लेजर प्रविधि प्रयोग गरेर । 

काठमाडौँस्थित नर्भिक अस्पतालमा पनि लेजर प्रविधिबाट पाइल्सको शल्यक्रिया सुरु गरिसकिएको छ । लेजर प्रविधि अनुसार चिरफार नगरीकन शल्यक्रिया गरिन्छ । यसो गर्दा बिरामी अस्पताल बस्नुपर्दैन । शल्यक्रिया गरेकै दिन घर जान पनि सकिन्छ । 

परम्परागत तरिकाबाट चिरफार गरेर शल्यक्रिया गर्दा एक त बिरामीलाई पीडा हुन्छ र अस्पताल पनि धेरै दिन बस्नुपर्ने हुन्छ । अर्काेतिर मलद्वारमा अपरेसन गर्नुपर्ने भएकाले बिरामीलाई पनि असजिलो हुन्छ । अस्पताल बस्नुपर्दा खर्च पनि बढ्छ ।

लेजर प्रविधिबाट गर्दा अस्पताल बस्नुपर्दैन । ‘एडभान्स्ड प्रोक्टोलोजी सर्जरी’ विधिबाट पाइल्स, फिस्टुला, फिसर तथा ढाडको पुच्छरमा बारम्बार आउने घाउको समस्याको शल्यक्रिया गरिन्छ । 

  • सावधानी 

पाइल्स जीवनशैलीका कारण उत्पन्न हुने रोग हो । त्यसैले खानपान तथा जीवनशैली सन्तुलित गर्ने, पानी धेरै पिउने, सागपात तथा फाइबर भएको खानेकुरा बढी खाने, हरिया तरकारी तथा बोक्रा भएको खानेकुरा खाने गर्नुपर्छ । खानेकुरा सबै खान सकिन्छ तर सन्तुलित बनाउनुपर्छ । चिल्लो, मैदाजन्य खाना र मासु कम खानुपर्छ । यस्ता खाना कम खाँदा पनि फाइबरयुक्त खानेकुरा जोड्नुपर्छ । 

(डा. चौधरी नर्भिक इन्टरनेसनल अस्पतालका सिनियर कन्सल्ट्यान्ट, जीआई, ल्यापरोस्कोपिक तथा लेजर सर्जन हुन् ।)

ratopati बाट साभार

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर

सिफारिस

पक्कै। तपाईंले दिएको विवरणलाई **मौलिक शब्दशैलीमा, समाचारको ढाँचामा र आकर्षक हेडलाइनसहित** यसरी लेख्न सकिन्छ: ### **म्याग्दीमा हाइड्रोपावरमाथि पहिरो : एक जना बेपत्ता, एक जना घाइते** **म्याग्दी ।** अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान ढुंगासहितको पहिरो खस्दा एक जना मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्। बिहान करिब ५ः१० बजेको समयमा हाइड्रोपावर क्षेत्रमा माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ निवासी करिब ५५ वर्षीय **दिपक बरुवाल** बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोसँगै खसेको ढुंगाले हाइड्रोपावरतर्फ कामका लागि जाँदै गरेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय **सुरेन्द्र विक**लाई समेत लागेको थियो। घटनामा उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। घाइते विकको **प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको** छ। घटनाको जानकारी पाएलगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक **मोहन गुरुङको नेतृत्वमा प्रहरी टोली** घटनास्थलमा पुगेको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। घटनाबारे थप विवरण तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका