२०८३ श्रावण २७ बुधबार
[the_ad id="6228"]

तनहुँमा बस र टिप्पर एकआपसमा ठक्कर खाँदा सात जना घाईते

तनहुँ- पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका ४ गोरे चौतारा क्षेत्रमा बस र टिप्पर दुर्घटनामा सात जना घाइते भएका छन् ।

रुकुम पश्चिमबाट काठमाण्डौतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०१–००१ अ–यो ००२७ नम्बरको टिप्पर ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका ७ बस्ने ४९ बर्षिय हरिशचन्द्र खत्रीको थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा मुसिकोट नगरपालिका ६ का ३५ बर्षिय चन्द्र बहादुर रावल, सानिभेरी नगरपालिका ४ का १७ बर्षिय बिन्दु वली सोही स्थानका ५० को भद्र बहादुर वली, रुकुम पश्चिमकै ३५ बर्षिय शर्मिला पाण्डे घाइते हुनुभएको छ ।

बस चालक नुवाकोट मेघा नगरपालिका ५ का संजोग नेपाली र टिप्पर चालक भानु नगरपालिका १२ का ४४ बर्षिय शंकर अधिकारी सामान्य घाईते भएको प्रहरी नायव उपरिक्षक अशोक थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा खत्री बाहेकका ६ जनाको अवस्था सामान्य रहेको डिएसपी थापाले बताउनुभयो ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर

सिफारिस

पक्कै। तपाईंले दिएको विवरणलाई **मौलिक शब्दशैलीमा, समाचारको ढाँचामा र आकर्षक हेडलाइनसहित** यसरी लेख्न सकिन्छ: ### **म्याग्दीमा हाइड्रोपावरमाथि पहिरो : एक जना बेपत्ता, एक जना घाइते** **म्याग्दी ।** अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान ढुंगासहितको पहिरो खस्दा एक जना मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्। बिहान करिब ५ः१० बजेको समयमा हाइड्रोपावर क्षेत्रमा माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ निवासी करिब ५५ वर्षीय **दिपक बरुवाल** बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोसँगै खसेको ढुंगाले हाइड्रोपावरतर्फ कामका लागि जाँदै गरेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय **सुरेन्द्र विक**लाई समेत लागेको थियो। घटनामा उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। घाइते विकको **प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको** छ। घटनाको जानकारी पाएलगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक **मोहन गुरुङको नेतृत्वमा प्रहरी टोली** घटनास्थलमा पुगेको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। घटनाबारे थप विवरण तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका