२०८३ श्रावण २७ बुधबार
[the_ad id="6228"]

प्रेम सम्बन्धका कारण पण्डितको हत्या, प्रेमिकासहित ६ जना पक्राउ

मलंगवा : सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्द कुमार पण्डितको प्रेमका कारण हत्या भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी २८ वर्षीय पण्डितको प्रेम सम्बन्धका कारण हत्या भएको जानकारी गराएको छ। पण्डितको वैशाख २८ गते हत्या भएको थियो। पत्रकार सम्मेलनमा प्रहरीले हत्यामा संलग्न रहेका पण्डितको प्रेमिकासहित ५ जनालाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा पण्डितको प्रेमिका ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी २५ वर्षीया नजिमा खातुन, नजिमाका श्रीमान मोस्तकिम अंसारीसहित ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अंसारी, २५ वर्षीय कोनूर आलम अंसारी र सलाउद्दिन अंसारी रहेका छन्। पक्राउ परेका अभियुक्त सबै नातेदार हुन्।

प्रहरीका अनुसार मृतक पण्डित र अभियुक्त नजिमा खातुनबिच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। अरविन्द अविवाहित थिए भने नजिमा तीन सन्तानकी आमा हुन्। उनीहरू गएको चैत १९ गतेबाट घरबाट भागेर भारतसम्म पुगेका थिए। उनीहरू भारतमा एक महिना बसेर वैशाख २० गते नेपाल आएका थिए।

घर फर्किएपछि गाउँका पञ्चहरु बसेर नजिमालाई श्रीमान मोस्तकिम अंसारीले नै राख्ने सहमति जुटेको थियो। त्यसपछि पनि पण्डित पटक–पटक नजिमा खातुनको घरमा पुगेको पाइएको प्रहरीले जनाएको छ। दुवै जनालाई स्थानीय पञ्चायत गरेर अलग गरे पनि पण्डित आउजाउ गर्दै आएका थिए।

पण्डित नजिमालाई भेट्न आउजाउ गरेको देखेपछि गाउँलेले नजिमालाई मानसिक तनाव दिने गरेको र त्यसपछि नजिमासहित परिवारका सदस्य र आफन्त मिलेर पण्डितको हत्या गर्ने योजना बुनेको प्रहरीले जनाएको छ। पण्डित वैशाख २४ गतेदेखि बेपत्ता बनेका थिए।

पण्डितलाई वैशाख २८ गते बिहान ८ नजिमाले फूलजोर बाबा मन्दिर नजिक भेट्न बोलाएर हत्या गरिएको थियो। पक्राउ परेका अभियुक्तहरू मिलेर ईश्वरपुर नगरापालिका-८ स्थित फूलजोर खोला नजिकै लगेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए। प्रहरी उपरीक्षक खड्काका अनुसार फूलजोर बाबा मन्दिरमा भेट्न बोलाएर त्यसको एक घण्टापछि फूलजोर खोलातर्फ लगेर प्रेमी नजिमा, उनको श्रीमान मोस्तकिम सहितले पण्डितको हत्या गरेको खुलेको छ।

हत्यापछि अभियुक्तहरू लाशलाई घाँसपात र लहरीको घस्यौटाले छोपेर घर फर्किएका थिए। हत्या गरेको भोलिपल्ट वैशाख २९ गते राति ९ बजेतिर अधियुक्तहरूले अरविन्दको लाशलाई ईश्वरपुर नगरपालिका–८, स्थित थकरिया चौरीमा रहेको उखु बारीमा लगेर फालेका थिए। सडेको अवस्थामा पण्डितको शव प्रहरीले बरामद गरेको थियो।

वैशाख ३० गते बिहान साढे ८ बजे मृतक पण्डितको शव फेला परेको थियो। सुरुमा शवको सनाखत नै हुन सकेको थिएन। वैशाख ३१ मृतकको दाजु अशोक कुमार पण्डित कुम्हारले प्रादेशिक अस्पताल मलङ्गवामा पुगेर शवको सनाखत गरेका थिए।

प्रारम्भिक अनुसन्धानमा पण्डितको हत्यामा छ जना संलग्न रहेको पाइएको र उनीहरुविरुद्ध सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको एसपी खड्काले बताए। अहिलेसम्मको अनुसन्धानमा पण्डितको मुख थुनेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर

सिफारिस

पक्कै। तपाईंले दिएको विवरणलाई **मौलिक शब्दशैलीमा, समाचारको ढाँचामा र आकर्षक हेडलाइनसहित** यसरी लेख्न सकिन्छ: ### **म्याग्दीमा हाइड्रोपावरमाथि पहिरो : एक जना बेपत्ता, एक जना घाइते** **म्याग्दी ।** अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान ढुंगासहितको पहिरो खस्दा एक जना मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्। बिहान करिब ५ः१० बजेको समयमा हाइड्रोपावर क्षेत्रमा माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ निवासी करिब ५५ वर्षीय **दिपक बरुवाल** बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोसँगै खसेको ढुंगाले हाइड्रोपावरतर्फ कामका लागि जाँदै गरेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय **सुरेन्द्र विक**लाई समेत लागेको थियो। घटनामा उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। घाइते विकको **प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको** छ। घटनाको जानकारी पाएलगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक **मोहन गुरुङको नेतृत्वमा प्रहरी टोली** घटनास्थलमा पुगेको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। घटनाबारे थप विवरण तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका