२०८३ श्रावण २७ बुधबार
[the_ad id="6228"]

रासायनिक मल दीर्घकालीन प्राथमिकता होइन, जैविक मलमा सरकारको जोड : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले रासायनिक मललाई दीर्घकालीन समाधानका रूपमा नलिई जैविक तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई प्राथमिकतामा राखेको बताएकी छन्।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै स्वदेशमै उत्पादन गर्न सकिने जैविक मलको प्रवर्द्धनमा सरकार केन्द्रित हुने स्पष्ट पारिन्।

उनले रासायनिक मल नेपालमा उत्पादन नहुने र अन्तर्राष्ट्रिय बजारमा निर्भर रहनुपर्ने ‘ग्लोबल गुड्स’ भएकाले यसको दिगो व्यवस्थापनका लागि परराष्ट्र, अर्थ र कृषि मन्त्रालयबीच समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

रुस–युक्रेन युद्धका कारण केही महिनाअघि विश्वव्यापी रूपमा रासायनिक मल आपूर्तिमा असर परेको स्मरण गराउँदै मन्त्री चौधरीले प्रधानमन्त्रीको नेतृत्वमा भएका द्रुत पहलका कारण हाल मलको आपूर्ति सहज भएको जानकारी दिइन्।

उनका अनुसार आगामी ३ देखि ४ महिनासम्मका लागि आवश्यक रासायनिक मलको मौज्दात सुरक्षित भइसकेको छ। अब सरकारले दीर्घकालीन समाधानका रूपमा जैविक तथा प्राङ्गारिक मल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने रोडम्याप कार्यान्वयनमा लैजाने तयारी गरेको छ।

मन्त्री चौधरीले सरकारले चालु बजेटमार्फत जैविक तथा प्राङ्गारिक मल उत्पादन र प्रवर्द्धनका कार्यक्रमका लागि बजेटसमेत उल्लेख्य रूपमा बढाएको जानकारी दिइन्।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर

सिफारिस

पक्कै। तपाईंले दिएको विवरणलाई **मौलिक शब्दशैलीमा, समाचारको ढाँचामा र आकर्षक हेडलाइनसहित** यसरी लेख्न सकिन्छ: ### **म्याग्दीमा हाइड्रोपावरमाथि पहिरो : एक जना बेपत्ता, एक जना घाइते** **म्याग्दी ।** अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान ढुंगासहितको पहिरो खस्दा एक जना मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्। बिहान करिब ५ः१० बजेको समयमा हाइड्रोपावर क्षेत्रमा माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ निवासी करिब ५५ वर्षीय **दिपक बरुवाल** बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोसँगै खसेको ढुंगाले हाइड्रोपावरतर्फ कामका लागि जाँदै गरेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय **सुरेन्द्र विक**लाई समेत लागेको थियो। घटनामा उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। घाइते विकको **प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको** छ। घटनाको जानकारी पाएलगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक **मोहन गुरुङको नेतृत्वमा प्रहरी टोली** घटनास्थलमा पुगेको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। घटनाबारे थप विवरण तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका