२०८३ श्रावण २७ बुधबार
[the_ad id="6228"]

शैक्षिकस्तर सुधार गर्न सकिने हो भने – अध्यक्ष पौडेल

कचनापुर, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय मदुईले बुधबार आफ्नो ६५ औं वार्षिक उत्सव तथा अभिभावक भेला उत्सवको रुपमा मनाएको छ ।

विद्यालय प्रागणमा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ६५ औं वार्षिक उत्सव तथा अभिभावक भेला धुमधामका साथ मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकाको शैक्षिक विकासलाई प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले पालिकाको शैक्षिकस्तर सुधार गर्न सकिने हो भने यहाँको हरेक कुराको विकास तीब्र बनाउन सकिने बताउनुभयो । आफुले शिक्षाको गुणस्तरीयतालाई ध्यान दिँदै वार्षिक कार्यक्रमहरु तयार गरेर संचालन गरिएको बताउँदै अध्यक्ष पौडेलले आफुले पढेको विद्यालयमा हरेकको कुराको व्यवस्थापन र शैक्षिक गुणस्तर बृद्धि भएको जोकोही देख्न चाहने गरेको बताउनुभयो ।

शैक्षिक सुधारका लागि विद्यालयका हरेक पक्षसँगै अभिभावकको चासो, सक्रियता जरुरी रहेको धारणा राख्नुभएको थियो । यस्तै कार्यक्रमका बिशेष अतिथि विद्यालयका सल्लाहकार एवं पूर्व मन्त्री प्रेम बहादुर भण्डारीले शिक्षाको ज्योति जति सजिलो र सहजरुपमा दिगो बनाउने सकिन्छ त्यति नै समाजमा शिक्षित व्यक्ति तयार गर्न सकिने बताउनुभयो ।

उहाँले विद्यालय नै बालबालिकाका लागि सर्वाङ्गिण विकास हुने अवसर पाउने ठाउँ हुने भएकाले यस क्षेत्रमा राजनीति नभएर समाजसेवाको भावना हरेक व्यक्तिमा हुनुपर्ने बताउनुभयो । हामीलाई सकारात्मक सोंचसहितको समाज चाहिने हो भने विद्यालयबाट नै यसको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का वडाअध्यक्ष सालिक राम डाँगी, २ नम्बरका कार्यबाहक वडाअध्यक्ष दिर्घ बहादुर बुढाथोकी, वडासदस्य, राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय बाँकेका प्रमुख लक्ष्मी प्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत निर्माण भएको २ तले १२ कोठे भवनको उद्घाटनसमेत गरिएको थियो । कचनापुरमा नवनिर्मित छात्रावास भवनको गाउँपालिका अध्यक्ष पौडेलले उद्घाटन गर्नुभएको थियो ।

यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे दोस्रो तलाको भवन निर्माणको सिलन्यास पनि गरिएको छ । कार्यक्रममा प्रधानाध्यापक लक्ष्मण प्रसाद आचार्यले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रम तथा भेलाकै अवसरमा विद्यालयमा उत्कृष्ट विद्यार्थीका रुपमा बिराज बिष्ट, शिक्षकका रुपमा रुद्र बहादुर केसी, अभिभावकका रुपमा राजकुमार सार्कीलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मानित गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमहरु नृत्य तथा खेल अन्तर्गत कराते, तेक्वान्दो, सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए । यस्तै विद्यालयको विभिन्न तहमा उत्कृष्ट नतिजा ल्याउने तथा खेलकुद कार्यक्रमहरुमा समेत उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर

सिफारिस

पक्कै। तपाईंले दिएको विवरणलाई **मौलिक शब्दशैलीमा, समाचारको ढाँचामा र आकर्षक हेडलाइनसहित** यसरी लेख्न सकिन्छ: ### **म्याग्दीमा हाइड्रोपावरमाथि पहिरो : एक जना बेपत्ता, एक जना घाइते** **म्याग्दी ।** अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान ढुंगासहितको पहिरो खस्दा एक जना मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्। बिहान करिब ५ः१० बजेको समयमा हाइड्रोपावर क्षेत्रमा माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ निवासी करिब ५५ वर्षीय **दिपक बरुवाल** बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोसँगै खसेको ढुंगाले हाइड्रोपावरतर्फ कामका लागि जाँदै गरेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय **सुरेन्द्र विक**लाई समेत लागेको थियो। घटनामा उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। घाइते विकको **प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको** छ। घटनाको जानकारी पाएलगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक **मोहन गुरुङको नेतृत्वमा प्रहरी टोली** घटनास्थलमा पुगेको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। घटनाबारे थप विवरण तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका