२०८३ बैशाख १९ शनिबार

हवाई इन्धनको मूल्य घट्यो

 

काठमाडौँ । हवाई इन्धनको मूल्य प्रति लिटर ६ रुपैयाँले घटेको छ । साबिकको मूल्यमा ६ रुपैयाँले हवाई इन्धनको मूल्य घटेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना निकालेर घटेको मूल्य अनुसार हुन आउने विभिन्न वृत्तखण्डको नयाँ मूल्यबारे जानकारी गराएको छ । बाढीपहिरो र चाडपर्वका कारण हवाई यात्रुको चाप बढेपछि यात्रुलाई सहुलियत दिन सरकारले हवाई इन्धनको मूल्य घटाएको हो ।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर