२०८३ जेष्ठ २० बुधबार

खोप लगाउन छुटेकालाई आज पुनः सेवा दिइँदै

काठमाडौँ । नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदैछ ।  स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ ।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर