२०८३ श्रावण १० आईतवार
[the_ad id="6228"]

नायव सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन

काठमाडौँ । नायव सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको पाइएको छ ।
लोक सेवा आयोगको केन्द्रिय कार्यालयले वन सेवा, हातिसार समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा पदको लिखित नतिजा प्रकाशनको सूचना जारी गर्दै नायव सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, दिपायल कार्यालय, दिपायलको विज्ञापनमा नं १५८१२/०८१-८२ (महिला) सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको आयोगले जनाएको छ ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर