अमेरिका–इरान तनाव झन् चर्कियो, होर्मुज स्ट्रेटमा जहाजको आवतजावत घट्यो

काठमाडौं । अमेरिका र इरानबीच बिहीबार पनि सैन्य आक्रमण र प्रतिआक्रमणको शृङ्खला जारी रहँदा मध्यपूर्वको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। यसैबीच, विश्व व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण होर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने जहाजहरूको सङ्ख्या घट्न थालेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन्। अमेरिकाले होर्मुज नजिकका स्थानसहित ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ। उता […]
एकैदिन २७ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य,

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। लगातार चार दिनसम्म घटिरहेको सुनको मूल्य आज प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार […]
चीनमा टाइफुन ‘बवी’ को खतरा बढ्यो, उच्च सतर्कता जारी

बेइजिङ । एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गइसकेको चीनमा अब शक्तिशाली टाइफुन ‘बवी’ को खतरा थपिएको छ। पूर्वी तटीय क्षेत्रमा टाइफुन नजिकिँदै गएपछि सरकारले उच्च सतर्कता अपनाउँदै हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेको छ। मौसम अधिकारीहरूका अनुसार प्रतिघण्टा १६२ किलोमिटर सम्मको गतिमा अघि बढिरहेको टाइफुन ‘बवी’ शुक्रबार ताइवानको […]
कर्णालीमा गाडी खस्दा बेपत्तामध्ये थप दुई जनाको शव फेला, अन्यको खोजी जारी

दैलेख ।कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा खसेको फोर्स गाडी दुर्घटनामा बेपत्तामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ। यससँगै दुर्घटनामा मृत्यु भई पहिचान खुल्नेको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीका अनुसार आफन्तले घटनास्थलमै पुगेर शवको सनाखत गरी बुझिसकेका छन्। मृतकको पहिचान कालिकोट पचालझरना गाउँपालिका–९ […]
प्रधानमन्त्री बालेनले ऊर्जा उद्यमीलाई सिंहदरबार बोलाए

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्रका समस्या, चुनौती र सुधारका उपायबारे छलफल गर्न ऊर्जा उद्यमीहरूलाई सिंहदरबार बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बिहान ११:३० बजे हुने भेटवार्तामा ऊर्जा क्षेत्रको वर्तमान अवस्था, लगानीमा देखिएका अवरोध, नीतिगत चुनौती तथा सुधारका सम्भावित उपायबारे विस्तृत छलफल हुने बताइएको छ। पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न […]
धोबीखोलामा हाम फालेकी महिलाको खोजी जारी

काठमाडौं । काठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेपछि उनको खोजी कार्य तीव्र पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कालोपुल र रातोपुलबीच रहेको धोबीखोलामा अन्दाजी ३५ वर्षीया एक महिलाले हाम फालेकी हुन्। प्रहरीका अनुसार ती महिलाले सेतो टिसर्ट लगाएकी थिइन् भने कम्मरमा गुलाबी (पिंक) रंगको ज्याकेट बाँधेकी थिइन्। […]
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। घटना विभागको ३ नम्बर गेट अगाडि भएको हो। प्रत्यक्षदर्शीका अनुसार ती पुरुषले अचानक आफ्नै शरीरमा आगो लगाएका थिए। घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयले तत्काल उद्धार गरेका थिए। काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा […]
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निर्माण क्षेत्रका समस्या समाधान, पूर्वाधार विकास, लगानी वातावरण सुधार तथा आर्थिक गतिविधिलाई गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा उनले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको प्रमुख आधार भएकाले यस क्षेत्रका समस्यालाई प्राथमिकताका […]
चीनका लागि ७ पूर्वराजदूतको प्रश्न : ‘के नेपालको एक चीन नीति बदलिएको हो ?’

काठमाडौं । चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले नागार्जुनस्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाइएको कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारसँग स्पष्टीकरण माग गरेका छन्। राजेश्वर आचार्य, महेश मास्के, महेन्द्र पाण्डे, लीलामणि पौडेल, टंक कार्की, विष्णु पुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपालले लामो समयदेखि […]
‘हामी बालेनका पुलिस होइनौँ’ भनेका डीएसपी चौधरी जिल्ला तानिए

I कैलाली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नाम उल्लेख गर्दै सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि इलाका प्रहरी कार्यालय सुखडका डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइएको छ। लागुऔषध दुव्र्यसनविरुद्ध आयोजित सचेतनामूलक कार्यक्रममा उनले “हामी बालेनका पुलिस होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो” भन्ने अभिव्यक्ति दिएका थिए। उनले त्यसक्रममा […]