मकवानपुरमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी, एक वर्षमै ८७५ दर्ता

बागमती प्रदेशको मकवानपुर जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी दर्ता भएका छन्। जिल्ला अदालत मकवानपुरका अनुसार गत आर्थिक वर्षमा कुल ८७५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका हुन्। अदालतका सूचना अधिकारी केशवराज कौशिकका अनुसार अंश दर्ता चलनका ३०४, लागुऔषध सम्बन्धी २३९, लेनदेनका १९२, बैङ्किङ कसुरका ११९ तथा लिखत बदरका ११० […]
३३ ग्राम खैरो हेरोइनसहित दुई युवा पक्राउ, काठमाडौँमा रिसिभ गर्न आएका व्यक्ति पनि नियन्त्रणमा

काठमाडौँमा ३३ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको थानकोट शाखा र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा महोत्तरीबाट काठमाडौँ आउँदै गरेको बसमा सवार २४ वर्षीय समिर लामालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनको साथबाट ३३ ग्राम खैरो हेरोइन बरामद भएको थियो। त्यसपछि गरिएको थप अनुसन्धानका क्रममा उक्त […]
प्रहरीमाथि खुकुरी प्रहारको प्रयास, आत्मरक्षामा प्रहरीले चलायो तीन राउण्ड गोली

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल क्षेत्रमा सिक्री लुटपाटको घटनापछि फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार साउन १६ गते राति करिब १०:२५ बजे पक्राउ गर्न खोज्दा तामाङले साथमा रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको […]
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु, दुई जना घाइते

नवलपरासी (पश्चिम)। नवलपरासी (पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–२, हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार भारतीय नम्बर प्लेट UP 57 BP 4162 रहेको मोटरसाइकल आफैं अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ निवासी २५ वर्षीय […]
काठमाडौंमा अधिकांश सहकारी निष्क्रियको संकेत, १,९१२ मध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं। काठमाडौं महानगरपालिकाको कार्यक्षेत्रभित्र दर्ता भएका सहकारी संस्थामध्ये ठूलो संख्या अझै नवीकरण प्रक्रियामा नआएको देखिएको छ। आर्थिक वर्ष २०८२–८३ मा दर्ता रहेका १ हजार ९ सय १२ सहकारीमध्ये ६ सय ६७ वटा मात्र नवीकरण भएपछि महानगरले धेरै सहकारी संस्थागत नियमनभन्दा बाहिर रहेको वा निष्क्रिय अवस्थामा हुन सक्ने संकेत गरेको छ। सहकारी विभागले शुक्रबार कार्यवाहक […]
कावासोतीमा ट्रकको ठक्करबाट ७९ वर्षीय वृद्धको घटनास्थलमै मृत्यु, ट्रक नियन्त्रणमा

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)। कावासोती नगरपालिका–८, हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जना वृद्धको ज्यान गएको छ। प्रहरीका अनुसार कावासोतीबाट डण्डातर्फ जाँदै गरेको नम्बर खुल्न बाँकी रहेको ट्रकले पैदल हिँडिरहेका कावासोती–८ निवासी ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि फरार भएको […]
सामाजिक सद्भावका लागि रवि लामिछाने सक्रिय, धार्मिक अगुवासँग उच्चस्तरीय छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धर्मका अगुवासँग संवाद सुरु गरेका छन्। शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा उनले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन्। त्यसपछि विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग […]
प्रधानमन्त्री बालेनले भने – संघीयता विरोधी होइन, संघीयतालाई अझ सुदृढ बनाउन चाहन्छु’

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू संघीयता विरोधी नभई संघीय व्यवस्थालाई अझ प्रभावकारी र बलियो बनाउन पक्षमा रहेको स्पष्ट पारेका छन्। सिंहदरबारमा मधेशकेन्द्रित दलका नेताहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री बालेनले आफ्नो अभिव्यक्तिलाई लिएर गलत सन्देश गएको स्वीकार गर्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्। उनका अनुसार संघीयताले दिएको अधिकारको पूर्ण रूपमा प्रयोग हुनुपर्नेमा जोड […]
जयनगर–जनकपुर–भंगहा रेल सेवा अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषा जिल्लामा लागू गरिएको कर्फ्यु आदेशको प्रत्यक्ष प्रभाव रेल सेवामा पनि परेको छ। यात्रुको सुरक्षा प्राथमिकतामा राख्दै जयनगर–जनकपुर–भंगहा रेलखण्डमा सञ्चालन हुँदै आएको रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ। कम्पनीले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु आदेश कायम रहुञ्जेल […]
कप्तानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ७ बुँदे सहमति, शहीद घोषणा र १० लाख राहतको प्रतिबद्धता

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको दुःखद् घटनापछि पीडित परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति भएको छ। सम्झौताअनुसार सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सहमतिअनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि […]