२०८३ श्रावण २७ बुधबार
[the_ad id="6228"]

गाउँपालिकास्तरीय एसइइ हाजिरीजवाफ प्रतियोगितामा शहिद स्मारक प्रथम

नेपालगन्ज । बाँकेको डुडुवा आयोजना गरिएको गाउँपालिकास्तरीय एसइइ स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शहिद स्मारक माध्यमिक विद्यालय प्रथम भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा शहिद स्मारक प्रथम स्थान ल्याउन सफल भएको हो । प्रतियोगितामा श्री माध्यमिक विद्यालय बनकट्टी दोस्रो, फ्लोरिक एकेडमी छग्रहवा तेस्रो स्थान ल्याउन सफल भएका छन् भने पशुपति माध्यमिक विद्यालय नौरीगौढी सान्त्वना भएको थियो ।

विजयी विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, उपाध्यक्ष साहिदा बानो र ३ नम्बरका वडा अध्यक्ष आमोद तिवारीले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले विद्यार्थीहरुको विषयगतस्तरमापनमा यस्ता कार्यक्रम सहयोगी हुने धारणा राख्नुभयो । उहाँले विद्यार्थीहरु भनेको राम्रोसँग अध्ययन गर्ने भएकाले पढ्ने उमेरमा पढाईमा नै ध्यान दिन जोड दिनुभयो । विद्यालयको शैक्षिक क्रियाकलापलाई राम्रो बनाउनका लागि विद्यार्थीसँगै शिक्षकको जिम्मेवारी रहेको हुँदा शिक्षकले इमानदारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।

विद्यालयमा विद्यार्थीले राम्रो नराम्रो गरेको कुराहरुको जिम्मेवारी शिक्षकको हो, अध्यक्ष चौधरीले भन्नुभयो, यस्ता गतिविधि हुन नदिन सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ, विद्यालयलाई सबैक्षेत्रबाट सुरक्षित राख्न आवश्यक छ । ८ वटा विद्यालय सहभागि भएको प्रतियोगितामा ५ राउण्डमा प्रश्नहरु सोधिएको थियो । गणित, विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषयका प्रश्नहरु गरी सबैबाट १६/ १६ वटा प्रश्न सोधिएको शिक्षा शाखा प्रमुख संजय कुमार कर्णले जानकारी दिनुभयो ।

जनता माध्यमिक विद्यालय वडा नं १ पिप्रहवा, पशुपति माध्यमिक विद्यालय वडा नं २ नौरीगौढी, श्री माध्यमिक विद्यालय वडा नं ३ बनकट्टी, श्री माध्यमिक विद्यालय वडा नं ४ शाहपुर्वा, शहिद स्मारक कम्दी, ज्ञानदिप माध्यमिक विद्यालय वडा नं ५ डलैपुर, सरस्वती माध्यमिक विद्यालय वडा नं ६ भंघघोट्ना र फ्लोरिड एकेडमी छग्रहवा गरी एक निजि र सात वटा सामुदायिक विद्यालयले सहभागिता जनाएको स्रोतव्यक्ति राम एकवाल मण्डल बताउनुभयो ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर

सिफारिस

पक्कै। तपाईंले दिएको विवरणलाई **मौलिक शब्दशैलीमा, समाचारको ढाँचामा र आकर्षक हेडलाइनसहित** यसरी लेख्न सकिन्छ: ### **म्याग्दीमा हाइड्रोपावरमाथि पहिरो : एक जना बेपत्ता, एक जना घाइते** **म्याग्दी ।** अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान ढुंगासहितको पहिरो खस्दा एक जना मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्। बिहान करिब ५ः१० बजेको समयमा हाइड्रोपावर क्षेत्रमा माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ निवासी करिब ५५ वर्षीय **दिपक बरुवाल** बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोसँगै खसेको ढुंगाले हाइड्रोपावरतर्फ कामका लागि जाँदै गरेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय **सुरेन्द्र विक**लाई समेत लागेको थियो। घटनामा उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। घाइते विकको **प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको** छ। घटनाको जानकारी पाएलगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक **मोहन गुरुङको नेतृत्वमा प्रहरी टोली** घटनास्थलमा पुगेको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। घटनाबारे थप विवरण तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका