२०८३ श्रावण २७ बुधबार
[the_ad id="6228"]

गोली चलाएर तीन लागुऔषध कारोबारी पक्राउ, भारतीय नागरिक घाइते

काठमाडौं । काठमाडौंमा आइतबार प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय र दुई नेपाली नागरिक रहेका छन्।

प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरो (टेकु) को टोलीले विभिन्न स्थानबाट पछ्याउँदै टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहोर मैला भण्डारणस्थलमा पुगेपछि गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ब्युरो प्रमुख एसएसपी सुवासचन्द्र बोहराका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भने दुई नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

यस्तै, चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा औषधिजन्य लागुऔषधसहित दुई जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय अनिल देउला र २४ वर्षीया सुमित्रा राई रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट १५ हजार क्याप्सुल ट्रामाडोल, डाइजापम, फेनरागन ट्याब्लेट, थप ट्रामाडोल र अन्य औषधिजन्य लागुऔषध बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर

सिफारिस

पक्कै। तपाईंले दिएको विवरणलाई **मौलिक शब्दशैलीमा, समाचारको ढाँचामा र आकर्षक हेडलाइनसहित** यसरी लेख्न सकिन्छ: ### **म्याग्दीमा हाइड्रोपावरमाथि पहिरो : एक जना बेपत्ता, एक जना घाइते** **म्याग्दी ।** अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान ढुंगासहितको पहिरो खस्दा एक जना मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्। बिहान करिब ५ः१० बजेको समयमा हाइड्रोपावर क्षेत्रमा माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ निवासी करिब ५५ वर्षीय **दिपक बरुवाल** बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोसँगै खसेको ढुंगाले हाइड्रोपावरतर्फ कामका लागि जाँदै गरेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय **सुरेन्द्र विक**लाई समेत लागेको थियो। घटनामा उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। घाइते विकको **प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको** छ। घटनाको जानकारी पाएलगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक **मोहन गुरुङको नेतृत्वमा प्रहरी टोली** घटनास्थलमा पुगेको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। घटनाबारे थप विवरण तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका