२०८३ श्रावण २७ बुधबार
[the_ad id="6228"]

डुडुवाको १७ औं गाउँसभा सम्पन्न, अवकास प्राप्त चार जना सम्मानित

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाको १७ औं गाउँसभा शनिबार सम्पन्न भएको छ । गाउँपालिकाको प्रशासनिक कार्यालय परिसरमा आयोजना गरिएको गाउँसभाले नीति तथा कार्यक्रम र बजेट पास गर्ने निर्णय गर्दै सम्पन्न भएको हो ।

विकास समृद्धि र सुशासन, डुडुवा गाउँपालिकाको अभियान नारा’सहित गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले चालु वर्षको अर्ध वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो ।

डुडुवा गाउँपालिकाको स्रोत साधानहरुलाई समुचित सदुपयोग र परिचालन गरी कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबीलाई न्यूनिकरण गरी गाउँपालिकाबासीको जनजीवन सहज, सरल र गुणस्तरीय बनाउने लक्ष्यका साथ अध्यक्ष चौधरीले नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।

पशु स्वास्थ्यलगायतका किसानमैत्री सेवाहरु सहज, सरल र निःशुल्क रुपमा जनताको घरदैलोमा उपलब्ध गराउने, जनस्वास्थ्य सेवालाई आम नागरिकको पहुँच योग्य बनाउने, दिगो विकासमैत्री र विपत व्यवस्थापन हुने गरी बजेट तर्जुमा र कार्यान्वयन गर्ने, लक्षित समूह विकास कार्यक्रममार्फत महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, जनजाती, मधेशी, मुस्लिम, पिछडावर्ग र सिमान्तकृत वर्गको सामाजिक सुरक्षा तथा सामाजिक न्यायसहितका कार्यक्रममार्फत विकासको मुल प्रवाहमा समावेश गर्ने गाउँपालिकाले कार्यक्रमहरु तय गरेको छ ।

यसैगरी कृषि विकास, रोजगारमूलक, आयमूलक कार्यक्रममार्फत बेरोजगारी र गरिबी न्यूनिकरण गर्ने, व्यवसायीक, सिपमूलक र नैतिकतामा आधारित शिक्षामार्फत ज्ञान सिपकला र संस्कृतिको जर्गेना गर्ने र दक्ष जिम्मेवार तथा अनुसाशित जनशक्तिको उत्पादन, सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा स्थानीय विकासलाई दिगो वातावरणमैत्री तथा प्रभावकारी बनाउन साझेदारी र सहभागितामूलक विकासमा जोड दिने रहेको छ ।

वडा नम्बर ६ मा निर्माण भएको कोल्ड स्टोर यसै वर्षदेखि संचालनमा ल्याउने, वडा नम्बर ३ मा ल्याब परीक्षण (प्रयोगशाला) शुरु गरिएको र अन्य वडामा विस्तार गरिने, यही फागुनदेखि स्वास्थ्य चौकी बेतहनीलाई प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा संचालन गर्ने र २४ औं घण्टा आकस्मिक सेवा संचालन गर्ने यसै वर्ष सामुदायिक आँखा स्वास्थ्य उपचार केन्द्र स्थापना गरि संचालनमा ल्याउने, बालविवाह न्युनियकरण गर्न र छोरीहरुलाई कम्तीमा पनि एसइइसम्मको पढाई अनिर्वाय गर्न आकस्मिक दुर्घटना बिमासहितको कन्या मुद्दती शिक्षालाई निरन्तरता दिने, उच्च शिक्षा अध्ययन प्रोत्साहनका लागि साईकल बितरण गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष चौधरीले बताउनुभएको थियो ।

यस्तै राप्ती नदी धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्व राख्ने भएकाले वडा नम्बर २ को रामनगर पाझामा रहेको सार्वजनिक जग्गामा १ सय ५० फिटको शिवको प्रतिमासहितको उद्ध्यान निर्माण गरिने लगायत रोजगारी सृजना गर्ने कार्यक्रमहरु कार्यान्वयनमा ल्याइएको अध्यक्ष चौधरीले जानकारी दिनुभएको थियो ।

सभामा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडा नं. १ का वडाअध्यक्ष पटेश्वर प्रसाद कुर्मी,  २ का दुर्गा प्रसाद वर्मा, ३ का अमोद तिवारी र ४ का सगीर खाँ तथा कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाले चार जना कर्मचारीलाई नगदसहित सम्मान गरेको छ । डुडुवामा कार्यरत तर अवकाश भएका चार जनालाई कर्मचारी तथा शिक्षकलाई जनही ६ हजार नगद र प्रमाण पत्रसहित गाउँपालिकाले सम्मान गरेको हो ।

गाउँपालिका अध्यक्ष चौधरी र उपाध्यक्ष बानोले संयुक्तरुपमा चारै जनालाई सम्मान गर्नुभएको थियो । अवकास प्राप्त जनस्वास्थ्य अधिकृत धनबहादुर बुढा, शिक्षक शेर बहादुर केसी, का.स जोगी सिंह सिख र नरेश काँदु सम्मानित हुनुभएको हो ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर

सिफारिस

पक्कै। तपाईंले दिएको विवरणलाई **मौलिक शब्दशैलीमा, समाचारको ढाँचामा र आकर्षक हेडलाइनसहित** यसरी लेख्न सकिन्छ: ### **म्याग्दीमा हाइड्रोपावरमाथि पहिरो : एक जना बेपत्ता, एक जना घाइते** **म्याग्दी ।** अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान ढुंगासहितको पहिरो खस्दा एक जना मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्। बिहान करिब ५ः१० बजेको समयमा हाइड्रोपावर क्षेत्रमा माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ निवासी करिब ५५ वर्षीय **दिपक बरुवाल** बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोसँगै खसेको ढुंगाले हाइड्रोपावरतर्फ कामका लागि जाँदै गरेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय **सुरेन्द्र विक**लाई समेत लागेको थियो। घटनामा उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। घाइते विकको **प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको** छ। घटनाको जानकारी पाएलगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक **मोहन गुरुङको नेतृत्वमा प्रहरी टोली** घटनास्थलमा पुगेको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। घटनाबारे थप विवरण तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका