२०८३ श्रावण २७ बुधबार
[the_ad id="6228"]

ठमेलबाट कोकिनसहित दुई विदेशी महिला पक्राउ

काठमाडौँ — काठमाडौंको ठमेलबाट ४ किलो २५८ ग्राम तरल कोकेनसहित दुई विदेशी महिला पक्राउ परेका छन्। प्रहरीले लागूऔषध तस्करीमा प्रयोग गरिएको नयाँ शैली सार्वजनिक गर्दै घटनालाई अन्तर्राष्ट्रिय गिरोहसँग जोडेर अनुसन्धान अघि बढाएको जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा कोलम्बियाकी ६२ वर्षीया योनेथ गार्जोन साइसेदो र भारतको मणिपुरकी ३७ वर्षीया रेबिका पुली रहेका छन्। कोलम्बियाबाट दोहा हुँदै काठमाडौं आएकी साइसेदोको सुटकेसभित्र ‘फल्स बटम’ बनाएर ब्ल्याङ्केट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलोभित्र सिलिकनसँग मिसाइएको अवस्थामा ४ किलो २५८ ग्राम तरल कोकेन लुकाइएको भेटिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उक्त कोकेन बुझ्न भारतबाट काठमाडौं आएकी रेबिका पुलीलाई पनि पक्राउ गरिएको हो। दुवै महिलालाई साउन ३ गते नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट तरल कोकेन, राहदानी, भारतीय परिचयपत्र, २०० अमेरिकी डलर, चार थान मोबाइल फोन र एउटा सुटकेस बरामद गरेको छ।

ब्युरोका अनुसार सिलिकनसँग मिश्रण गरी कपडाको आकारमा तरल कोकेन तयार पारेर नेपाल भित्र्याइएको यो विधि लागूऔषध तस्करीको नयाँ र अत्याधुनिक तरिका भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अन्तर्राष्ट्रिय सञ्जालको विषयमा समेत अनुसन्धान तीव्र बनाएको जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर

सिफारिस

पक्कै। तपाईंले दिएको विवरणलाई **मौलिक शब्दशैलीमा, समाचारको ढाँचामा र आकर्षक हेडलाइनसहित** यसरी लेख्न सकिन्छ: ### **म्याग्दीमा हाइड्रोपावरमाथि पहिरो : एक जना बेपत्ता, एक जना घाइते** **म्याग्दी ।** अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान ढुंगासहितको पहिरो खस्दा एक जना मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्। बिहान करिब ५ः१० बजेको समयमा हाइड्रोपावर क्षेत्रमा माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ निवासी करिब ५५ वर्षीय **दिपक बरुवाल** बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोसँगै खसेको ढुंगाले हाइड्रोपावरतर्फ कामका लागि जाँदै गरेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय **सुरेन्द्र विक**लाई समेत लागेको थियो। घटनामा उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। घाइते विकको **प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको** छ। घटनाको जानकारी पाएलगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक **मोहन गुरुङको नेतृत्वमा प्रहरी टोली** घटनास्थलमा पुगेको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। घटनाबारे थप विवरण तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका