२०८३ श्रावण २७ बुधबार
[the_ad id="6228"]

निकुञ्जमा हराएका १४ महिला सकुशल घर फर्किए

काठमाडौं, ४ साउन । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ जना महिला सकुशल परिवारको सम्पर्कमा फर्किएका छन्।

भीमदत्त नगरपालिका–१९ बागफाँटाका ती महिलाहरू आइतबारदेखि सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनले संयुक्त रूपमा व्यापक खोजी अभियान सञ्चालन गरेका थिए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार खोजी अभियानकै क्रममा महिलाहरू परिवारको सम्पर्कमा आएका हुन्। उनका अनुसार सबै महिला सुरक्षित अवस्थामा रहेका छन्।

यसअघि बेल्डाँडी गाउँपालिका–२ का तीन जना महिलालाई पनि सेनाको टोलीले सोमबार बिहान निकुञ्जभित्रबाट सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको थियो।

च्याउ टिप्न अवैध रूपमा निकुञ्ज प्रवेश गरेका तीनवटा महिला समूह सम्पर्कविहीन भएपछि सुरक्षा निकायले उच्च सतर्कताका साथ खोजी अभियान सञ्चालन गरेको थियो। अहिले सम्पर्कविहीन सबै महिला सुरक्षित रूपमा घर फर्किएको पुष्टि भएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर

सिफारिस

पक्कै। तपाईंले दिएको विवरणलाई **मौलिक शब्दशैलीमा, समाचारको ढाँचामा र आकर्षक हेडलाइनसहित** यसरी लेख्न सकिन्छ: ### **म्याग्दीमा हाइड्रोपावरमाथि पहिरो : एक जना बेपत्ता, एक जना घाइते** **म्याग्दी ।** अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान ढुंगासहितको पहिरो खस्दा एक जना मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्। बिहान करिब ५ः१० बजेको समयमा हाइड्रोपावर क्षेत्रमा माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ निवासी करिब ५५ वर्षीय **दिपक बरुवाल** बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोसँगै खसेको ढुंगाले हाइड्रोपावरतर्फ कामका लागि जाँदै गरेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय **सुरेन्द्र विक**लाई समेत लागेको थियो। घटनामा उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। घाइते विकको **प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको** छ। घटनाको जानकारी पाएलगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक **मोहन गुरुङको नेतृत्वमा प्रहरी टोली** घटनास्थलमा पुगेको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। घटनाबारे थप विवरण तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका