२०८३ श्रावण २७ बुधबार
[the_ad id="6228"]

महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ)मा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको आत्महत्यालाई लिएर परिवारका सदस्यहरुले प्रहरीमा जाहेरी दिएका छन्। उनीहरुले महतको शंकास्पद आत्महत्याबारे कास्की प्रहरीमा जाहेरी दिएका हुन्। शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

परिवारले उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनीभन्दा सिनियर सशस्त्र प्रहरी निरीक्षक विरुद्ध जाहेरी दिएका छन्। सशस्त्र प्रहरी मुख्यालयले शंका लागी छानविन समिति समेत गठन गरेको छ। सशस्त्र प्रहरीका प्रवक्ता कुमार न्यौपानेले छानविन समिति गठन गरेको जानकारी दिए।

उनका अनुसार डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा छानविन गठन गरिएको छ। प्रहरीले दिएको जानकारी अनुसार तनहुँको भानुस्थित सशस्त्रको नम्बर-२३ मनकामना गणमा कार्यरत प्रहरी निरीक्षक विरुद्ध जाहेरी परेको छ।

उनीहरु पटक पटक घुम्न जाने गरेको र सँगै हिँड्ने गरेको सशस्त्र प्रहरीका एक अधिकृतले जानकारी दिए । ती इन्स्पेक्टरले सन्तोषीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ। सशस्त्र प्रहरी स्रोतका अनुसार उनीहरू प्रेम सम्बन्धमा रहेका कारण सँगै बाहिर हिँड्डुल गर्ने गरेका थिए । पछिल्ला केही दिनयता ती इन्स्पेक्टरले तनाव दिने गरेको हुनसक्ने आशंका गरिएको छ।

मृतकको शव पोस्टमार्टमको लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ। इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा शनिवार साँझ मृत भेटिएकी थिइन्।

सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन्। इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेपछि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बोलाएर घट्ना मुचुल्का गराएको थियो।

२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन्। त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन्।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर

सिफारिस

पक्कै। तपाईंले दिएको विवरणलाई **मौलिक शब्दशैलीमा, समाचारको ढाँचामा र आकर्षक हेडलाइनसहित** यसरी लेख्न सकिन्छ: ### **म्याग्दीमा हाइड्रोपावरमाथि पहिरो : एक जना बेपत्ता, एक जना घाइते** **म्याग्दी ।** अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान ढुंगासहितको पहिरो खस्दा एक जना मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्। बिहान करिब ५ः१० बजेको समयमा हाइड्रोपावर क्षेत्रमा माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ निवासी करिब ५५ वर्षीय **दिपक बरुवाल** बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोसँगै खसेको ढुंगाले हाइड्रोपावरतर्फ कामका लागि जाँदै गरेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय **सुरेन्द्र विक**लाई समेत लागेको थियो। घटनामा उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। घाइते विकको **प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको** छ। घटनाको जानकारी पाएलगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक **मोहन गुरुङको नेतृत्वमा प्रहरी टोली** घटनास्थलमा पुगेको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। घटनाबारे थप विवरण तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका