२०८३ श्रावण २७ बुधबार
[the_ad id="6228"]

म कविता किन लेख्छु?

मेरो धर्ती-हृदय ‘कविता’ उब्जिने अन्न बाली
माटो-पानी नवरस कला जोत्छ यो नीब-फाली
बाह्रै मैना नियम-गतिले चल्छ सत्-काव्य-कर्म
गर्दा आस्वादन रसिकले बुझ्छ सम्पूर्ण मर्म।

रोपेँ आस्था हृदयतलमा गुञ्जियो राष्ट्रगान
रोजेँ माटो प्रकृति पहिलो ब्युँझियो स्वाभिमान
कोरीबाटी वन-तृण-लता पल्लवी केश चुल्ठा
फुल्छन् बारी कवि र कविता कल्पना चेत सुल्टा।

गाना गम्दै नय-नियमका सारमा रम्छु सारा
आफ्नै बस्ती मन मुलुकका चित्र कल्पिन्छु प्यारा
मौका छोपी तलबल हुँदा सिर्जना मूल फुट्छ
आफ्नै भाषा स्वरस कविता स्फुर्त भै नीँद टुट्छ।

लेख्नै पर्दा कवि कलमले बोल्छ आवाज सत्य
बोल्नै सर्दा पनि पछि कतै गर्दछन् प्राण फत्य
यस्तै वेला रुचिर कविता कीर्तिमा हुन्छ आश
मर्दा के भो ? अमर कविका काव्यले लिन्छ सास।

सुन्दा केही खबर ननिको लाग्छ अत्यन्त झर्को
पीडा खोल्दा अतिशय पिरो हुन्छ आवाज चर्को
बज्दाबज्दै करुण मुरली आर्तका गीत मन्द
डुल्दै जाँदा कविमन बगी खोज्छ ध्यानस्थ छ्न्द।

भाषाभाषी, दिन–दिन नयाँ सिर्जना विम्ब भेट
आफ्नै प्यारो कलम मुटुमा रोप, सन्देह मेट
कालामैला कपट रिपुका झिक्न षड्यन्त्र खील
प्रेमानन्दी गहन मनमा झुल्कियून् काव्य–झील।

लेख्दालेख्दै प्रियतम कथा जूनकी पूर्णिमाको
हेर्दै हाँसून् सकल वसुधा फूलको दिव्य हाँसो
हर्षोल्लाषी गगन छ सदा नाच्दछन् सूर्य तारा
छन् काव्यैमा रचित दुनिया रूप साकार सारा।

रच्दै जाँदा मृदुल रचना साधना दिन्छ स्वाद
मिल्छन् धेरै विधि सृजनका काव्य सिद्धान्त–वाद
खोजेँ मैले प्रखर मनका चम्किला भाव खोजेँ
रोजेँ राम्रा सरस दिलका सार सन्देश रोजेँ !

गर्नै चाहे पनि त पछुतो ठाउँ खै भेटिँदैन
मेटूँ चाहे कलम र मसी मर्म त्यो मेटिँदैन
च्यातूँ पाना धुजधुज गरी चाहना च्यातिँदैन
साँटूँ भाषा तर मुटु र यो भावना साँटिँदैन !

पाना भर्दै सुखदुख कथा जिन्दगी लेखिदिन्छु
मान्छे ! तिम्रा मनभरि नयाँ सम्झना रेखिदिन्छु !
यै हो इच्छा विपुल कविता लेख्नुको स्वार्थ मेरो
बाँधे बाँधून् अरु अब यसै अर्थमा आठ फेरो।

लेखेकै हूँ जित लयस वा हारका सार लेख्छु
हेर्नै बाँकी नव नयनले नव्य संसार देख्छु
बाँचोस् प्यारो ‘कलम’ उपमा दिव्यदूर्वीन भन्छु
जन्मोस् अर्को फसल ‘रचना’ नामको खेत खन्छु।

(वरिष्ठ कवि भण्डारी भ्याली भ्यु स्कुल, मध्येबानेश्वर काठमाडौँका प्राचार्य हुन्।)

डिसीनेपालबाट साभार

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर

सिफारिस

पक्कै। तपाईंले दिएको विवरणलाई **मौलिक शब्दशैलीमा, समाचारको ढाँचामा र आकर्षक हेडलाइनसहित** यसरी लेख्न सकिन्छ: ### **म्याग्दीमा हाइड्रोपावरमाथि पहिरो : एक जना बेपत्ता, एक जना घाइते** **म्याग्दी ।** अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान ढुंगासहितको पहिरो खस्दा एक जना मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्। बिहान करिब ५ः१० बजेको समयमा हाइड्रोपावर क्षेत्रमा माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परी हाइड्रोपावरमा ड्युटीमा रहेका अन्नपूर्ण गाउँपालिका–६ निवासी करिब ५५ वर्षीय **दिपक बरुवाल** बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोसँगै खसेको ढुंगाले हाइड्रोपावरतर्फ कामका लागि जाँदै गरेका गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय **सुरेन्द्र विक**लाई समेत लागेको थियो। घटनामा उनको दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। घाइते विकको **प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको** छ। घटनाको जानकारी पाएलगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक **मोहन गुरुङको नेतृत्वमा प्रहरी टोली** घटनास्थलमा पुगेको छ। प्रहरीले बेपत्ता बरुवालको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। घटनाबारे थप विवरण तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका